डम्पिङ साइट बन्दै सेती नदी


  • change font
  • change font
  • change font


फोहोरको डंगुरमा परिणत भएको सेती नदी दूषित बनेको छ । साइपाल हिमालको हिउँ पग्लेर बगेको सेती बझाङ सदरमुकाम चैनपुर पुगेसँगै यसकोे कञ्चन पानी ढलमा परिणत भएको छ । सेतीमा सिसा र बोतल फालिँदा विरुप बनेको छ । 

 

सती नदी​​​​​को मुहान साइपाल हिमाल
​​​​​​

 

सेती नदी

 

सेती नदी ​​​​​​को छेवैमा थुप्रीएको फोहोर
 

 

चैनपुर बजार

 

साइपाल हिमालको मनोरम दृष्य

 

 

तस्बिर : रिदम सिंह, बझाङ