थातथलो फेर्दै राउटे


  • change font
  • change font
  • change font

सुर्खेत- तस्बिरमा सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ मा बसाइँ सरिआएका राउटे र उनीहरुले बास बस्न बनाएका झुपडी ।

 

यसअघि उनीहरू लेकबेँसी नगरपालिकामा बस्दै आएकामा थातबास बदलेका हुन् ।