close

बागी उम्मेद्वारलाई सघाएको आरोपमा एमालेले गर्‍यो आठ जनालाई कारबाही 

बागी उम्मेद्वारलाई सघाएको आरोपमा एमालेले गर्‍यो आठ जनालाई कारबाही 

Trulli
ADVERTISEMENT

झापा।  नेकपा (एमाले)ले मेचीनगरमा बागी उम्मेद्वार उठेका उम्मेद्वारलाई सघाएको भन्दै आठ जनालाई पार्टीबाट निष्कासन गरेको छ । 

 

मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेद्वार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित अन्य नेता तथा कार्यकर्तालाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । 

 

उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजकसमेत हुन् ।