close

बालकुमारीको झडपमा घाइते भएका अर्का जनाको मृत्यु

बालकुमारीको झडपमा घाइते भएका अर्का जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं  - ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर अर्का एक जना आन्दोलनकारीको पनि  मृत्यु भएको छ। प्रहरीको गोलि लागेर घाइते भएका  विरेन्द्र शाहको मृत्यु भएको हो । 

उनी पाटन अस्पतालमा उपचाररत् रहेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए । । 

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।