close

कोरोनाले लियाे वडा अध्यक्षको ज्यान

कोरोनाले लियाे वडा अध्यक्षको ज्यान

Trulli
ADVERTISEMENT

कैलाली - कैलालीको गौरीगंगा नगरपालिका-३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ताको कोरोना सक्रमणबाट मृत्यु भएको छ । 

 

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो । ६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताले जनाएको छ । 


शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।