close

मेयर साप ! कतै मिचियो कतै छोडियो

मेयर साप ! कतै मिचियो कतै छोडियो

Trulli
ADVERTISEMENT

चावहिलदेखि साँखुसम्मको सडक विस्तारले गति लिन नसक्नुमा मुआब्जा लगायतका धेरै कारण थिए । तर, पछिल्लो समय विवाद कायम राख्दै स्थानीय सरकारको पहलमा कालोपत्रे गर्ने काम सुरु त भया्े तर असन्तुष्टि अझै मत्थर भएको छैन । नगरवासी दिपेन्द्र श्रेष्ठले गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको ‘फेसबुक वाल’मा लेखे,– ‘बाटो विस्तारको काममा विशेष अनुगमन गर्नुपर्याे, बाटो सिमाङ्कन राम्रो भएन, कतै मिचियो कतै छोडियो, मेयर साप ।’