close

फाल्गुनन्दमा बन्याे कोभिड अस्पताल

फाल्गुनन्दमा बन्याे कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

पाँचथर - पाँचथरको फाल्गुनन्द गाउँपालिकाले राँके बजारमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । 


संघीय सरकारको हरेक स्थानीय तहमा  कोभिड अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप गाउँपालिकाले राँके बजारमा अस्पताल सञ्चालनमा ल्याएको हो । 

 

पाँच शय्याको कोभिड अस्पतालको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले उद्घाटन गरे ।

 

आईसियु र भेन्टिलेटर आवश्यक पर्नेबाहेक बिरामीलाई कोभिड अस्पतालमै उपचार गरिने प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।