close

सगरमाथाको नयाँ उचाइ ‍८८४८‍.८६ मिटर

सगरमाथाको नयाँ उचाइ ‍८८४८‍.८६ मिटर

Trulli
ADVERTISEMENT

काठमाडाैं- विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८+=८६ मिटर निर्धारण भएको छ ।


सोलुखुम्बुको खम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने सगरमाथाको उचाइमा चीनले वखेडा झिकेपछि बनेको मापन समितिले आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको हो ।

बिज्ञका अनुसार सगरमाथाको आठ हजार आठ सय ४८ मिटर बाट वढेर ८८४८+=८६ पुगेको हो ।  नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गरेका हुन् । सन् २००५ देखि नेपाल र चीनबीच सगरमाथाको उचाइको विषयमा विवाद थियो ।


मन्त्रिपरिषद्को गत १० मंसिरको  बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा तयार पारेको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेपछि सार्वजनिक गरिएकोे हो ।


गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।


सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको थियो ।  पहिलो पटक सन् १८४७ मा सगरमाथाको उचाइ मापन गरिएको थियो ।