close

अवैध उत्खननले यसरी विनाश हुँदैछन् चुरेका बस्ती (भिडियो खबर)

अवैध उत्खननले यसरी विनाश हुँदैछन् चुरेका बस्ती (भिडियो खबर)

ADVERTISEMENT

कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरे क्षेत्र यतिवेला अवैध उत्खननको शिकार बनेको छ ।  चुरे क्षेत्र र त्यस आसपासबाट बग्ने खोला र नदीबाट पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।

 

वेदकोट नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने बगुन खोलाबाट मापदण्ड विपरित ढुंङ्गा गिट्टी, बालुवा निकासी गर्नेहरु बढेपछि सरोकारवाला निकाय बल्ल अनुगमनमा निस्किएको छ ।

 

हेर्नुहाेस् भिडियो रिपोर्ट