close

तीन वर्षदेखि तोकिएन सोलुखुम्बुको लिखुपिकेको केन्द्र, जनप्रतिनिधिका आ-आफ्नै दाउ (भिडियाे खबर)

तीन वर्षदेखि तोकिएन सोलुखुम्बुको लिखुपिकेको केन्द्र, जनप्रतिनिधिका आ-आफ्नै दाउ (भिडियाे खबर)

ADVERTISEMENT

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ का अनुसार  सरकारले प्रदेश सरकारको परामर्शमा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोक्ने अधिकार दिएको छ । तर, तीन वर्ष हुँदा पनि गाउँपालिकाको केन्द्र नतोकिँदा स्थानीयले गाउँगाउँमा सिंहदरबार भन्ने सरकारको नारालाई पुष्टि गर्ने आधार पाएका छैनन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको केन्द्र नतोकिँदा स्थानीयले सेवा सुविधा लिन असहज हुँदै आएको छ । सोलुखुम्बूको लिखुपिके गाउँपालिकाका पालिका खबरदाता विष्णु खड्काको रिपोर्ट