close

काठमाडौ‌ंको माइतीघरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन, जनकपुरमा प्रदर्शन तयारी

काठमाडौ‌ंको माइतीघरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन, जनकपुरमा प्रदर्शन तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष गरेको सिफारिसको विरोधमा काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएको छ ।

 

अहिले काठमाडौंको माइतीघरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भइरहेको छ भने धनुषाको जनकपुरधाममा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रदेश पार्टी कार्यालयबाट प्रदर्शनको तयारी भइरहेको छ ।