close

योगेश र घनश्यामसहित ७ मन्त्रीद्वारा सामूहिक राजीनामा

योगेश र घनश्यामसहित ७ मन्त्रीद्वारा सामूहिक राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका सात मन्त्रीहरूले आज अपराह्न ४ बजे सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्

 

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन प्रस्ताव र राष्ट्रपतिको स्वीकृतिलाई 'राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिको कदम' भन्दै गम्भीर असहमति जनाउँदै मन्त्री पदबाट राजीनामा गरेको उल्लेख गरेका छन्