close

शेरधन संसदीय दलका नेताबाट हटाइए, भीम आचार्य नेता चयन

शेरधन संसदीय दलका नेताबाट हटाइए, भीम आचार्य नेता चयन

Trulli
ADVERTISEMENT

मोरङ- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव खेमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।

 

मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाएर अचार्यलाई चयन गरिएको हो ।

 

नेकपाका बहुमत सांसदको आज बसेको बैठकले राईलाई दलको नेताबाट हटाएको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन्, तीमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।