close

यामाहा रे जेडआर १२५ एफआईको भर्चुअल लन्च हुँदै

यामाहा रे जेडआर १२५ एफआईको भर्चुअल लन्च हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमडब्लुले यामाहाको नयाँ मोटरसाइकल यामाहा रे जेडआर १२५ नेपाली बजारमा भर्चुअलका माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।


कम्पनीका अनुसार यामाहा रे जेडआर १२५ मा फ्युल इन्जेक्सन, ब्लुकोर टेक्नोलोजी, बीएस६ लगायत प्रविधि अन्य कम्पनीले भन्दा अगाडि बजारमा ल्याउँदै आएको छ ।


यामाहा रे जेडआर १२५ एफआईको लाइभ लन्च धेरैभन्दा धेरै मानिसलाई लाइभ टेलिकास्टमा सहभागी गराउन यामाहाले यो लाइभ टेलिकास्ट कार्यक्रम हेर्ने दर्शकबाट एकजनालाई लक्की ड्रमार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गर्नेछ ।