close

जनकनन्दिनी गाउँपालिकाका वडा अध्यक्ष पाठककाे निधन

जनकनन्दिनी गाउँपालिकाका वडा अध्यक्ष पाठककाे निधन

Trulli
ADVERTISEMENT

धनुषा : धनुषको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षको निधन भएको छ।  वडा अध्यक्ष भोगेन्द्र पाठकको उपचारको क्रममा भारतमा निधन भएको हाे। 

 

कस्मात बिरामी परेपछि पाठकलाई बुधबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उपचारका क्रममा उनको आज विहान साढे ५ बजे निधन भएको गाउँपालिका उपध्यक्ष भारती कार्कीले  जनकारी दिइन। 

 

स्थानीय तहकाे निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।