close

कर्णाली सरकार पनि संकटमा, एमालेले फिर्ता लियो समर्थन 

कर्णाली सरकार पनि संकटमा, एमालेले फिर्ता लियो समर्थन 

Trulli
ADVERTISEMENT

सुर्खेत– नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 


५ चैतदेखि लागु हुनेगरी माओबादी केन्द्रका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कडेंलले बताए । 


एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको सांसदहरुको बैठकले यो निर्णय गरेको हो  । संसदीय दलको वैठकमा ९ जना सांसद अनुपस्थित भएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय समेत बैठकले गरेको छ ।