close

गण्डकी प्रदेशका दुई मन्त्रीको राजीनामा 

गण्डकी प्रदेशका दुई मन्त्रीको राजीनामा 

Trulli
ADVERTISEMENT

गोरखा- गण्डकी प्रदेश सरकारका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् । दुवै जना नेकपा माओवादी केन्द्रमा आबद्ध हुन् ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मन्त्रीद्वयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् । चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री थिए भने थापा कृषिमन्त्री ।