close

कीर्तिपुर नगरपालिका–७ का वडाध्यक्षको निधन

कीर्तिपुर नगरपालिका–७ का वडाध्यक्षको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

 

मस्तिष्कघात भएपछि बयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको नगरपालिका प्रमुख रमेश महर्जनले बताए ।

 

वडाध्यक्ष मालीलाई सोमबार श्रद्धाञ्जली दिएर नगर परिक्रमासहित अन्तिम संस्कार गरिने महर्जनले जानकारी दिए । माली एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।