close

पछिल्लो २४ घन्टामा देशभर ७२११ जना कोरोनाका नयाँ संक्रमित

पछिल्लो २४ घन्टामा देशभर ७२११ जना कोरोनाका नयाँ संक्रमित

Trulli
ADVERTISEMENT

काठमाडौंं- पछिल्लो २४ घन्टामा देशभर ७२११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 


योसँगै कोरोना संक्रमणले नेपालमा नयाँ रेडर्क बनाएको छ ।

 

१६ हजारको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण देखिएको हो ।

 

जसमध्ये तीन हजार पाँच सय ९५ जना काठमाडौं उपत्यकाका छन् ।

 

२४ घन्टामा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।