close

नमोबुद्धका नगरप्रमुखलाई पितृशोक

नमोबुद्धका नगरप्रमुखलाई पितृशोक

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनालाई पितृशोक परेकाे छ ।

 

दिउँसो ३ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर २ स्थित आफ्नै घरमा ८७ बर्षको उमेरमा तिमल्सिनाको निधन भएको हो । 

 

वि.स १९९१ सालमा जन्मेका  इन्द्रप्रसाद तिमल्सिना विगत लामो समयदेखि दम तथा बाथरोगको समस्याबाट पीडित थिए । 

 

तिमल्सिनाका तीन छोरा र एक छोरी छन् ।