close

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव

४० सभासद्को हस्ताक्षर बुझाइयो 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव

४० सभासद्को हस्ताक्षर बुझाइयो 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएको हो ।

 

यसअघि अविश्वास प्रस्ताव दर्ता गरिए पनि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । राजीनामापछि बहुमत दलका आधारमा पुनः पोखरेल नै मुख्यमन्त्री बनेका थिए ।

 

आइतबार ४० जना प्रदेश सभासद्को हस्ताक्षरसहित प्रदेश संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।