close

लुम्बिनीकै झल्को गण्डकीमा पनि, मुख्यमन्त्री गुरुङद्वारा राजीनामा 

लुम्बिनीकै झल्को गण्डकीमा पनि, मुख्यमन्त्री गुरुङद्वारा राजीनामा 

Trulli
ADVERTISEMENT

कास्की– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिनुभएको छ । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष राजिनामा दिनुभएको हो । 

 

गण्डकी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी मुख्यमन्त्री गुरुङको मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद दिंदै राजिनामा स्वीकृत गर्नुभएको छ । 

 

प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आब्हान समेत गर्नुभएको छ ।