close

आठराईका पालिका अध्यक्षसहित सबै कर्मचारी संक्रमित

आठराईका पालिका अध्यक्षसहित सबै कर्मचारी संक्रमित

Trulli
ADVERTISEMENT

तेह्रथुम- आठराई गाउँपालिका अध्यक्षसहित सबै कर्मचारी कोरोना संक्रमित भएका छन् । जेठ १ गते परीक्षणको लागि दिइएको स्वावको रिपोर्ट मंगलबार आएको थियो ।

 

कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै लक्षण भने नदेखिएको पाकिलाका अध्यक्ष विष्णु बिक्रम लिम्बूले पालिका खबरलाई बताए । 

 

स्थानीय प्रशासनले उचित ध्यान नदिँदा आठराई गाउँपालिकामा कोरोना भाइरसको लहर भयावह स्थितीमा पुगेको छ । 


परिक्षणको लागि स्वावसमेत झापा पुर्‍याउनुपर्ने बाध्यता आठराई गाउँपालिकाको छ ।