close

राष्ट्रियसभा सदस्यको मतपरिणाम: ४ जिल्लाको गणना सकिँदा भारी अन्तरले खिमलाल अगाडि 

राष्ट्रियसभा सदस्यको मतपरिणाम: ४ जिल्लाको गणना सकिँदा भारी अन्तरले खिमलाल अगाडि 

Trulli
ADVERTISEMENT

काठमाडाैं- आज भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको मतपरिणाम आउन थालेको छ । बागमती प्रदेशको हेटौंडामा आज सम्पन्न निर्वाचनमा रामबहादुर थापा बादल र खिमलाल देवकोटाको प्रतिस्पर्धा रहेको छ । हालसम्म गणना भएको ४ जिल्लाको मतपरिणाम अनुसार खिमलाल देवकोटा भारी मतले अगाडि छन् । 

 


जिल्ला : नुवाकोट
जम्मा मतदाता : ३०
खिमलाल देवकोटा :  २५
रामबहादुर थापा बादल : ५

 

 

जिल्ला : ललितपुर
जम्मा मतदाता : २४
खिमलाल देवकोटा :  १७
रामबहादुर थापा बादल : ७

 

 

 

जिल्ला : धदिङ
जम्मा मतदाता : ३०
खिमलाल देवकोटा :  १९
रामबहादुर थापा बादल : ११

 

जिल्ला : सिन्धुपाल्चोक
जम्मा मतदाता : २९
खिमलाल देवकोटा :  २६
रामबहादुर थापा बादल : ३