close

राष्ट्रिय सभा सदस्य मतपरिणामः १२८ खिमलाल, १०३ बादल र २ मादल

राष्ट्रिय सभा सदस्य मतपरिणामः १२८ खिमलाल, १०३ बादल र २ मादल

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय सभाको सदस्यका लागि बागमती प्रदेशमा भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ ।

 

स्थानीय तहको मतगणना सकिंदासम्म खिमलाल देवकोटा अगाडि छन् । खिमलाल देवकोटाको १२८, रामबहादुर थापाव बादलको १०३ मत र कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन् । हेटौंडामा आज सम्पन्न निर्वाचनमा स्थानीय तहका २३३ जना जनप्रतिनिधिहरुले मतदान गरेका थिए ।