close

देउवाले जुटाए १४९ सांसद, प्रधानमन्त्रीको दाबी बोकेर शितलनिवासमा, माधव नेपालको पनि समर्थन 

देउवाले जुटाए १४९ सांसद, प्रधानमन्त्रीको दाबी बोकेर शितलनिवासमा, माधव नेपालको पनि समर्थन 

Trulli
ADVERTISEMENT

 

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमत सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री दावी गर्दै राष्ट्रपति निवास पुगेका छन् । 
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार बहुमत सांसदको समर्थनसहित आउन भनेपछि देउवा हस्ताक्षर जुटाएर शितलनिवास पुगेका हुन् । 

 

देउवालाई नेकपा एमालेको माधव नेपाल खेमाका २७ सांसदले, जसपाको उपेन्द्र यादव र वावुराम भट्टराई खेमाका १३ सांसदले पनि साथ दिएका छन् ।