close

महामारी नियन्त्रणमा जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ ? (भिडियाेसहित)

महामारी नियन्त्रणमा जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ ? (भिडियाेसहित)

ADVERTISEMENT

विगतको वर्षझैँ कोरोनाको यो दोस्रो लहरमा पनि स्थानीय सरकारको चैतर्फी वाहावाही छ । संघीय सरकारको एकल अधिकारभित्र रहेको माहामारी नियन्त्रणमा स्थानीय सरकारले देखाएको अग्रसरता साँच्चै नै तारीफ योग्य छ । 

 

आफ्नो स्रोत र साधनले भयाएसम्म जनताको जीवन रक्षामा स्थानीय सरकारले कुनै कसर बाँकी नराखेको भन्दै संघीय सरकारले पनि अघिल्लो वर्ष मुक्तकण्ठले स्थानीय तहको प्रशंसा गरेको थियो ।

 

सोचेका र गर्नुपर्ने थुप्रै काम अझै पनि भएका छैनन् तर स्थानीय सरकार हुनुको महशुस भने यो महामारीमा जनताले पक्कै गरेका छन् । 

 

यसै सन्दर्भमा हामीले चितवन र उदयपुरबासीलाई स्थानीय तहमा महामरी नियन्त्रण गर्न जनप्रतिनिधिको भूमीका कस्तो हुनुपर्छ ? भनेर सोधेका छौं ।

 

के भन्छन् त उनीहरु ?