close

प्रमाणपत्र धितो रोखेर २५ लाखसम्म ऋण पाइने

प्रमाणपत्र धितो रोखेर २५ लाखसम्म ऋण पाइने

Trulli
ADVERTISEMENT

काठमाडौं- शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै प्रमाणपत्र धितो रोखेर ऋण पाइने व्यवस्था गरेका हुन् । 


यस्तो ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत हुने उनले घोषणा गरेका छन् । 


यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।