close

रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले रासायनिक मल कारखाना खोल्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।


आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मल कारखाना बनाउनको लागि ३ वर्षभित्र रासायनिक मल कारखाना खोल्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।


किसानलाई खेतीका लागि मल अभाव हुन नदिन मल व्यवस्था गरिसक्ने र ३ वर्षभित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न  बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।