close

कर्मचारीको तलब २ हजार वढ्यो, सांसद विकास कोष खारेज 

कर्मचारीको तलब २ हजार वढ्यो, सांसद विकास कोष खारेज 

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले कर्मचारीको तलव दुई जार रुपैया बढाएको छ । अघिल्लो वषृ वढ्न नसकेको तलव वढेको हो । 


कर्मचारीले पाउँदै आएको महंगी भत्ता पनि यथावत राखिएको छ । 


यो संगे राष्ट्रसेवक सवै कर्मचारीको तलव वढेको छ । 


सरकारले संसद विकाश कोषको रकम पनि यसवर्ष खारेज गरेको छ । 


स्थानीय विकाश पूर्वाधार साँझेदारी कार्यक्रमका नाममा सांसदले पाउदै आएको ६ करोड रुपैयाँ रकम अव कटौती भएको छ ।