close

लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले १९ जेठ बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।


१ असारमा सरकारले प्रदेशसभामा बजेट पेस गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको हो । 


पछिल्लो पटक मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।