close

युवा लक्षित होला त स्थानीय सरकारको आगामी बजेट ?

युवा लक्षित होला त स्थानीय सरकारको आगामी बजेट ?

ADVERTISEMENT

देशैभरका स्थानीय सरकार अहिले आफ्नो पालिकाको बजेट निर्माणमा जुटेका छन् । असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ । कोरोना महामारी र निषेधाज्ञाका कारण धर्मराएको अर्थतन्त्रलाई उकास्न पालिकाले ल्याउने नीति तथा कार्यक्रम र बजेटले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका युवा र आफ्नै गाउँघरमा केही गर्न चाहनेलाई अब आउने बजेटमा स्थानीय सरकारले समेट्न सके पक्कै पनि कोरोनाले तहसनहस पारेको अर्थतन्त्र फेरि ब्युँतिने थियो ।

 

यसै सन्दर्भमा हामीले अछाम र डडेलधुराबासीलाई स्वदेश फर्किएका युवाका लागि स्थानीय सरकारले आगामी बजेटमा कस्ता कार्यक्रम ल्याउनुपर्ला भनेर सोधेका छौँ ।

 

के भन्छन् त उनीहरू: