close

३१ सांसदसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी

३१ सांसदसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी

Trulli
ADVERTISEMENT

कास्की-  बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

 

नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको दावी गर्दै उनले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।