close

आक्रमणमा परे मुख्यमन्त्री पोखरेल, गाडीमा सामान्य क्षति 

आक्रमणकारी को हुन् ?

आक्रमणमा परे मुख्यमन्त्री पोखरेल, गाडीमा सामान्य क्षति 

आक्रमणकारी को हुन् ?

Trulli
ADVERTISEMENT

रुपन्देही– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ । गाडिमा भैरहवाबाट बुटवल फर्किदै गर्दा बुटवलको मिलनचोकमा अज्ञात व्यक्तिहरुद्धारा ढुंगा प्रहार भएको हो । 

 

मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहार भएपनि क्षती भने नभएको प्रत्क्षदर्शीले बताए ।  ढुंगा प्रहारपछि प्रहरीले बुटवलको मिलनचोकबाट केही आन्दोलनकारीलाई प्रक्राउ गरेको छ ।

 

मुख्यमन्त्री पोखरेल आजै काठमाडौंबाट हवाई मार्गहुँदै बुटवल फर्किएका हुन् ।