close

रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन 

रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन 

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका बर्माको शनिबार राती निधन भएको परिवारका सदस्यले जानकार दिएका छन् । 

 

६७ वर्षीय बर्मार्को स्वास्थ्यमा समस्या भएपछि एकसाता अगाडिबाट काठमाडौंमा उपचार भइरहेको थियो ।  


मिर्गौला, मधुमेहलगायतका समस्यावाट पीडित बर्माको शव पालिकमा ल्याइने गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।