close

विधवा भत्ता लिन अर्को विवाह नगरेको प्रमाण पेश गर्नुपर्ने

विधवा भत्ता लिन अर्को विवाह नगरेको प्रमाण पेश गर्नुपर्ने

Trulli
ADVERTISEMENT

 

नेपालगंज उपमहानगरपालिका वडा नं. १ ले विधवा भत्ता लिनका लागि निवेदन दिएकाहरूलाई अर्को विवाह नगरेको प्रमाणपत्र पेस गर्न भनेकाे छ । वडा–१ ले आफ्ना सबै वडावासीलाई सुसूचीत गर्न पत्र मार्फत सूचना जारी गरेको छ ।

सूचना यस प्रकार रहेकाे छ :