close

५० प्रतिशत अनुदानमा डिजिटल तराजु

५० प्रतिशत अनुदानमा डिजिटल तराजु

Trulli
ADVERTISEMENT

वीरेन्द्रनगर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गर्ने भएकाे छ । नगर कृषि विकास शाखामार्फत  आव  २०७७/०७८ का लागि विनियोजित बजेट तथा कार्यक्रमअन्तर्गत तरकारी खेती गर्ने कृषक, कृषक समूह तथा कृषि सहकारीहरूलाई  तराजु वितरण गर्न लागिएकाे हाे ।

नगपालिकाले तराजु मागका लागि १५ दिनभित्र नगरको कृषि शाखामा निवेदन पेस गर्न सूचनासमेत प्रकाशन गरेकाे छ ।

सूचनाकाे विवरण यस्ताे छ :