close

जेष्ठ नागरिकलाई गोकर्णेश्वरकाे पौष्टिक आहार

जेष्ठ नागरिकलाई गोकर्णेश्वरकाे पौष्टिक आहार

Trulli
ADVERTISEMENT

गोकर्णेश्वर नगरपालिका वडा- ४ ले आफ्ना वडावासी जेष्ठ नागरिकलाई पौष्टिक आहार वितरण गर्ने भएकाे छ ।

७० वर्षमाथिका जेष्ठ नागरिकलाई वडा कार्यलायको सभा हलमा असाेज २२ र २३ गते पौष्टिक आहार वितरण कार्यक्रम रहेकाले आफ्नो परिचय खुल्ने सामाजिक सुरक्षा परिचयपत्रसहित उपस्थित हुन वडा कार्यालयले अनुरोध गरेकाे छ ।

सूचना :