close

महालक्ष्मी नगरपालिकामा खुल्याे प्राविधिक विद्यालय

महालक्ष्मी नगरपालिकामा खुल्याे प्राविधिक विद्यालय

Trulli
ADVERTISEMENT

ललितपुरको महालक्ष्मी नगपालिकामा शैक्षिक सत्र २०७७ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को आङ्गिक शिक्षालय महालक्ष्मी पोलिटेक्निक इन्ष्टिच्युटमा डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी कोर्स संचालन हुने भएको छ ।


न्यून शुल्कमा पढाइ सञ्चालन हुने हुँदा एसएलसी पास भएकाहरूको हकमा अंग्रेजी, गणित, विज्ञान विषय लिएको र एसईई दिएकाहरूको हकमा अनिवार्य गणित र विज्ञान विषयमा सी ग्रेड र अंग्रेजीमा न्यूनतम डी प्लस ग्रेड भएका इच्छुक व्यक्तिहरूले प्रवेश परीक्षा फारम भर्न नगरपालिकाले सूचना जारी गरेको छ । 

सूचना  :