close

२३ गतेसम्म भद्रपुरका सबै सेवा ठप्प

२३ गतेसम्म भद्रपुरका सबै सेवा ठप्प

Trulli
ADVERTISEMENT

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्ररमण भद्रपुर नगर क्षेत्रमा स्थानीय स्तरमा संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रदान गर्दै आएको सेवा २३ असोजसम्मका लागि बन्द गरिएको छ । 

सरसफाइ र अत्यावश्यक स्वास्थ्य सेवा भने सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सेवा बन्दका कारणले नगरवासीलाई पर्न गएको असुविधाप्रति नगरपालिकाले क्षमायाचना सूचना प्रकाशन गरेको छ ।

सूचना :