close

नगरप्रमुखलाई कोरोना संक्रमण देखिएपछि तिलोत्तमा नगरपालिकाका सेवा केही दिन बन्द

नगरप्रमुखलाई कोरोना संक्रमण देखिएपछि तिलोत्तमा नगरपालिकाका सेवा केही दिन बन्द

Trulli
ADVERTISEMENT

रूपन्देही– तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाका अत्यावश्यकबाहेका सबै काम केही दिनका लागि स्थगित गरिएको छ । 

 

आज नगरपालिकाले  सूचना प्रकाशिन गरी २१ असोज २०७७ देखि अर्काे व्यवस्था नभएसम्मका लागि सबै सेवा बन्द भएको जानकारी गराएको छ ।

 
नगरप्रमुख घिमिरेलाई हिजो २० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।