close

ठाकुरबाबाका स्वस्थ्यकर्मीमा काेराेना संक्रमण: स्वास्थ्य सेवा प्रभावित

ठाकुरबाबाका स्वस्थ्यकर्मीमा काेराेना संक्रमण: स्वास्थ्य सेवा प्रभावित

Trulli
ADVERTISEMENT

ठाकुरबाबा नगरपालिकाअन्तर्गत रहेको शिवपुर स्वस्थ्य चौकीका स्वस्थ्यकर्मीमा कोभिड- १९ को संक्रमण पुष्टि भएको छ । 

 

स्वस्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीहरूमा समेत स्वास्थ्यमा समस्या देखिएकाले २१ असोजदेखि २५ असोजसम्मका लागि नगरपालिकाको ६ नम्बर वडा कार्यालय बकुवा र शिवपुर स्वास्थ्यचौकी बकुवाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरू बन्द  रहने नगरपालिकाले जनाएकाे छ ।