close

गुर्भाकोटवासीलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ

गुर्भाकोटवासीलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ

Trulli
ADVERTISEMENT

सुर्खेतको गुर्भाकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बिउ वितरण गर्ने भएको छ । 

इच्छुक कृषक समूह, सहकारी, कृषक, कृषि फर्म संचालकहरूले ३ कात्तिकसम्म कृषि शाखामा निवेदन पेस गर्न अनुरोध गर्दै नगरपालिकाले सूचना प्रकाशन गरेको छ ।

सूचना :