close

४५ वर्ष माथिका नागरिकलाई भेरोसेल खोप लगाउँदै ललितपुर महानगर

४५ वर्ष माथिका नागरिकलाई भेरोसेल खोप लगाउँदै ललितपुर महानगर

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाका सबै वडाबाट भेरोसेल खोपको पहिलो मात्रा  ४५ वर्षमाथिका नागरिकलाई उपलब्ध गराइने भएको छ । 


४५ वर्षमाथिका नागरिकले प्रत्येक वडामा तोकीएको खोप केन्द्रमा गएर लगाउन सक्ने छन् । 

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आउँदो सोमबारदेखि अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोपसमेत लगाउने तयारी भइरहेको बताएका छन् ।