close

कृषकलाई निःशुल्क घाँसको बीउ

कृषकलाई निःशुल्क घाँसको बीउ

Trulli
ADVERTISEMENT

सैनामैना नगरपालिकाले कृषकहरुलाई हिउँदे जै र बर्षिम घाँसको बीउ निःशुल्क वितरण गर्ने भएको छ ।

 

नगरपालिका अन्तर्गतको  पशु विकास शाखाबाट आव ०७७।०७८ को बार्षीक स्वीकृत कार्यक्रम अनुसार नै घाँसको बीउ वितरण गर्न लागेको हो ।

 

सैनामैना नगरपालिकाले नगरक्षेत्रका व्यवसायिक फार्म तथा कृषकहरुलाई २६ गतेदेखि २८ गतेसम्म विभिन्न वडामा बीउ वितरणको कार्यक्रम राखेकाले सबैमा जानकारीका लागि यो सूचना प्रकाशीत गरीएकाे छ । 

 

सूचना :