close

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलकाे राजीनामा

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलकाे राजीनामा

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् ।

 

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै पाेखरेलले राजीनामा दिएका हुन् ।

 

प्रदेश प्रमुख अमिक शेरचनलाई आजै पोखरेलले राजीनामा बुझाउने छन् । 

 

प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि पोखरेलले पत्रकार सम्मेलन गर्ने तयारी छ।