close

कञ्चनपुरको कलकत्तामा  नेपाल बङ्गलादेश बैंकको १००औं शाखा

कञ्चनपुरको कलकत्तामा  नेपाल बङ्गलादेश बैंकको १००औं शाखा

Trulli
ADVERTISEMENT

कञ्चनपुर- नेपाल बङ्गलादेश बैंकल कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ । बेलौरी नगरपालिका नगरप्रमुख पोतीलाल चौधरीको उस्थितिमा उक्त शाखाको औपचारिक रूपमा सञ्चालनमा गरिएको हो । 


बैंकले उक्त क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा ल्याएको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एिटएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।