close

प्रतिनिधिसभाको अधिवेशन अन्त्य

प्रतिनिधिसभाको अधिवेशन अन्त्य

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

 

मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

 संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

 

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले गर्दै आएका छन् ।