close

बागमतीकाे प्रदेश प्रमुखमा यादवचन्द्र नियुक्त

बागमतीकाे प्रदेश प्रमुखमा यादवचन्द्र नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् । 

 

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

 

यसअघि राष्ट्रपतिले सरकारकै सिफारिसमा संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँलाई आजै पदमुक्त गरेकी थिइन् ।