close

गोकर्णेश्वर नगरपालिकालाई कर्मचारी आवश्यक

गोकर्णेश्वर नगरपालिकालाई कर्मचारी आवश्यक

Trulli
ADVERTISEMENT

नगर क्षेत्रमा  व्यवसाय दर्ता, नवीकरणलगायत राजश्व संकलन र अभिलेख व्यवस्थापनका लागि घरदैलो अभियान गर्न गाेकर्णेश्वर  नगरपालिकाले कर्मचारी माग गरेकाे छ ।

 

सहायक स्तरमा पाँचौँ तह सरहको मासिक सुरु तलब स्केलले पारिश्रमिक उपलब्ध गराउने गरी बढीमा ३  जना महिलाका लागि नगरपालिकाले कर्मचारी माग गरेको छ। 

 

शैक्षिक योग्यता र नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सूचना प्रकाशन भएको सात दिनभित्र इच्छुक व्यक्तिले निवेदन पेस गरिसक्नुपर्नेछ ।

सूचनाकाे  विवरण :